मङ्सिर २५ गते, बिहीबार l भद्रपुरमा आज कोरोना संक्रमीत पाईएको छैन भने बिर्तामोडमा ९, दमकमा १०, मेचिनगरमा १, शिवसतासिमा ३, अर्जुनधारामा १ , कनकाईमा ४ र हल्दिबारिमा २ गरि झापामा ३० जना नयाँ संक्रमीत थपिनुभएको छ ।
झापामा हाल सम्म ४,२६३ जना संक्रमीत हुनुभएकोछ भने ३,२९२ जना निको हुनुभएकोछ । ८५० जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ ।।झापामा आज १ जनाको थप मृत्यु भएर मृतकको संख्या १२० पुगेको छ ।
देशैभर आज १,२१७ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,०६४ जना हुनुहुन्छ । आज थप १२ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,६६३ पुगेको छ ।
हाल सम्म २,४५,६५० जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,३१,६०१ हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या १२,३८६ रहेकोछ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार