हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो वाईवाई नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले हात पारेकी छन्।

शनिबार भएको फिनालेमा उनले नगद रु ३५ लाख पुरस्कार सहितको उपाधि जितेकी हुन्। उपविजेताहरु सुरेश लामा लक्ष्मण लिम्बु र शन्देस बम्जन लामाले ५ लाख रुपैयाबाट पुरस्कृत भएका छन्।

उक्त रियालिटी शोलाई वाईवाईले मुख्य प्रायोजन गरेको थियो। यस रियालिटी शो का लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रुपमा रहेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार