हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । सुनसरीमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ ।सुनसरीको कोशी गाउँपालिकाको कटान क्षेत्रमा फागुन २ र ३ गते तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन गर्न लागिएको हो ।

सृष्टि समाज इनरुवा र कोशी गाउँपालिकाको कार्यालयले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा विभागीय सहित ७ वटै प्रदेशको सहभागिता रहने जनाइएको छ ।-कमला भट्टराई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार