हाम्रो जिल्लामा एउटा नेता एकपटक आउँछ
हाम्रो जिल्लाको नेता दिपक खडका जस्तो लाउछ ।
दिपकको नेतृत्व नै खाचो छ संखुवासभा बनाउनलाई
जिल्लाको समृद्धिको रेखा कोर्न रोजौ कांग्रेस पार्टी र गठबन्धन लाई ।।
जिल्लाबासी बुवा आमा दिदिबहिनी भन्छन हाम्रा दाजुभाई
दिपक खडका आउनै पर्छ हाम्रो जिल्ला संखुवासभा बनाउनलाई ।
यो ब्यबस्था ल्याउन अनि फेरि यहि ब्यबस्था जोगाउन लडयौ सबै
बर्ग र पक्षको बारेमा बोल्दै जहिले अगिअगि बड्यौ ।।
पद र जिम्मेवारी भन्दा ठूलो ठान्यौ संखुवासभालि जनतालाई
सधै जनतामुखी हुनुपर्छ भन्छौ नेता र कार्यकतालाई ।।
बालक देखि बृद्वा सम्म सबै तिम्रै पछि आउछन
दिपक खडका हाम्रो नेता भन्दै तिम्रै गित गाउछन ।।
दिपककै खाचो छ अब संखुवासभालाई
जिल्ला बनाउने जिम्मेवारी छ कांग्रेस पार्टी र लोकतान्त्रिक गठबन्धनलाई ।।
बोल्छ मात्रै भन्नेलाई काम गरेर नै देखाएका छौ
नौ महिना मात्र हो मन्त्री भाको ,ईतिहास त लेखाएका छौ ।।
जिल्लालाइ सुहाउँदो समृद्धिको रेखा कोर्ने बाटो खनेका छौ
छोटो समयमा नै राजनीतिको केन्द्र बिन्दु बनेका छौ ।।
जिल्लाको बारेमा तिमी बोल्दा प्रतिपक्षलाई हुन्छ मात्रै डर
भन्छन जिल्लाबासी अब हामिलाई दिपकको मात्रैछ

सराेज दाहाल

हाल मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार