बिर्तामोड , २७ फागुन । कोशी प्रदेश खारेजीको माग गर्दै विभिन्न झापासहित पूर्वमा सडक संघर्षका कार्यक्रम शुरु भएको छ ।

मुलुक संघीयतामा गएसंगै बनेको प्रदेशिक संरचना मध्ये प्रदेश १ को नामाकरण लामो समयसम्म हुन सेको थिएन । तर, गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संघठनले आज साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राके जुलुस प्रर्दशन गरेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार