काठमाडौं । नयाँ वर्ष २०८० को पुर्वसन्धा पारेर साहित्यकार तथा गायिका कमला गौतम मुस्कानको गीतको म्युजिक भिडिओ औधी माया विहिबार सार्वजनिक हुदैंछ । सो गीतमा तुलसी पराजुली र कमला गौतमले स्वर रहेको छ । गीतको रचनाकारमा गायिका गौतम र संगीतकारमा गायक पराजुलीको रहेका छन् ।

दिनेश मुस्कान अफिसियलबाट यो गीतको सार्वजनिक हुनेछ । गीतको म्युजिक भिडिओमा दिनेश मुस्कान र सुनिता रसाइलीको अभिनय रहेको छ । भिडिओको निर्देशन पनि दिनेश मुस्कानले गरेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार