हल्दिबारी, १६ भादौ । नेकपा माओबादी केन्द्र २ नं. वडा कमिटि हल्दिबारीको आयोजनामा रत्तदान कार्यक्रम सम्पन्न भएको छ । पार्टिको केन्द्रिय सदस्य ममता ताजपुरिया राजवंशीले रत्तदान गर्दै अभियानको उत्घाटन गर्नु भएको थियो ।

जनता संग माओवादी विशेष रुपान्तरण अभियानको उत्घाटन कार्यक्रममा केन्द्रकी हल्दिबारी कार्यवाह अध्यक्ष टिका देवी राउत, २ नं. अध्यक्ष खकेन राजवंशी लगायत ३७ जनाले रत्तदान गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार