सिंगापुरमा भएको एक अध्ययनले साकाहारी भोजन मुटुरोगी र मधुमेह रोगीका लागि फाइदाजनक हुने सावित गरेको छ । ८९ जनामा भएको सर्वेक्षणमा मासुजन्य खानेकुरा विरामीका लागि गाह्रो हुने तर्क निकालेको हो । अमेरिकी जर्नल स्वास्थ्य विज्ञानका अनुसार पनि मधुमेह र मुटु विरामीलाई शाकाहारी पोषण नै दिनु उचित हुने बताईको छ । भिटामिन, फाइबर र एन्टीअक्सीडेन्ट मिश्रित विउजन्य खानेकुरा स्वस्थ्यकर हुन्छ । सधैं मासुजन्य परिकार खान पाचन प्रणालीमा पनि फरक पर्ने तथा खर्च पनि बढ्ने हुने नै गर्छ ।

शाकाहारी खानेकुराको स्वास्थ्यमा हुने असर

मासुजन्य खानेकुरा धेरै मात्रामा सेवन गर्दा चिनी रोग, कोलस्ट्रोल र उच्च रक्तचाप भएका विरामीलाई दिर्घ असर हुने खोजको निष्कर्श छ ।
मासुमा धेरै मात्रामा पोषण हुने गर्छ जस्तो सोडियम, पोटासियम र क्याल्सियम भन्दा बढि ।
काब्रोहाइड्रेट र पोषण बढि हुँदा चिनी रोग भएका विरामीलाई असर गर्छ ।
विभिन्न जनावरका मासुमा इन्सुलिन र हर्मोनको मात्रा बढि देखिन्छ ।
साच्चै नै मासुजन्य परिकार धेरै खाने हो भने मानिसको स्वास्थ्य ठीक हुनुपर्दछ ।
कुनै रोगले नच्यापेको मानिस मात्रलाई मासुको सेवन राम्रो मानिन्छ ।

मांस परिकारको स्वास्थ्यमा हुने असर
मासुको परिकार मीठो हुने गर्छ त्यसकारण मानिस नजानी धेरै सेवन गर्छ । तर मुटु रोगीलाई बेफाइदा हुने विज्ञहरु वताउँछन् । अहिले बजारमा धेरै प्रसोधित मांस परिकारहरु पाइने गर्छन । अन्नजन्य खानेकुरा दुई चोटी पकाएका भन्दा बढी प्रसोधित खानेकुराले स्वास्थ्यमा दिर्घ असर गर्ने गर्दछ । शाकाहारी खानेकुराको समिश्रणमा भिटामिनहरु वि १२, डि र जिंक पाइने गर्छ । अन्न जन्य खाद्य पदार्थ, सज्युन, सुपारी, ओखर, फलफुलमा वातावरणीय समिश्रण हुने बताइएको छ ।

कस्तो खानेकुरा खाने
यदी तपाई विभिन्न दीर्घ रोग, मुटु रोग, मधुमेहबाट ग्रसित हुनुहुन्छ भने शाकाहारी शुद्व खाद्य तेलमा पकाएको खानेकुरा सेवन गर्न चिकित्सकहरुले बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार