बिनोद कुमार दाहाल –  झापा । नेपाली काङ्ग्रेसका युवा नेता नवीन बिमलीले झापा जिला सचिव पदमा उम्मेद्बारी घोषणा  गरेका छ्न ।

नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट  राजनैतिक यात्रा शुरु गरेका विमली नेविसंघको जिल्ला सभापति , काङ्ग्रेसको क्षेत्रीय  सभापति  हुँदै सक्रिय राजनीतिमा लागेका युवाहरू बिच लोकपि्रय छ्न ।
राजनीतिका साथै सामाजिक क्रियाकलाप सक्रिय रहेका विमलीको सचिव पदको उम्मेद्बारीसगै  नयाँ उमंग थपिएको र बिजय सुनिश्चित रहेको  काङ्ग्रेस प्रतिनिधिहरु बताउछन् ।
जिल्ला सभापतिका उम्मेद्बार देउमान थेबेको समुहबाट सचिवमा उम्मेद्बारी घोषणा  गरेका उनलाई  काङ्ग्रेस नेता कृस्ण प्रसाद सिटौला , काङ्ग्रेसका केन्द्रिय सदस्य केशव कुमार बुढाथोकी , पुर्व साम्सद , डिल्ली सिटौला ,सुधीर सिवाकोटी तथा जिल्ला सभापति उद्द्व थापाको समेत समर्थन रहेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार