विद्युतको नयाँ महशुल दर लागू, कति युनिट खपत गर्दा कति शुल्क ?

विद्युतको नयाँ महशुल दर लागू, कति युनिट खपत गर्दा कति शुल्क ?

विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुन...