मलेसिया सरकारले लामो समयदेखि नेपाली बिच फुटबल खेलाउदै आएको हिमालय फुटबल क्लबलाई बैधानिक दिएको छ ।हिमालय फुटबल क्लबलाई मलेसियाको खेलकुद मन्त्रालयले बैधानिक दिएको क्लबका अध्यक्ष सन्तोष कार्कीले बताए ।

मलेसियामा रहेका प्रवासी नेपालीहरुलाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा चिनाउन क्लबको महत्त्वपूर्ण भुमिका रहने कार्कीले जिकिर गरेका छ्न ।

मलेसियामा रोजगारीको लागि पुगेका प्रवासी खेलाडीहरुलाई समेटेर रास्टियस्तरका खेलाडी जन्माउने लक्ष्य क्लबको रहेको छ भने निकट भविस्यमा अन्तर्राष्ट्रिय स्थरको फुटबल आयोजना गर्ने कार्कीले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार