काठमाडौं , बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकिएको छ ।त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय १ रुपैया ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैयाँ २३ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १४७ रुपैयाँ ९६ पैसा तोकिएको छ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४७पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ७७ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ७९ रुपैयाँ १० पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा तोकिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार