हल्दिवारी गाउपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष बण्ठा मेचेको सभापतित्वमा सम्पन्न कल्याण बचत तथा ऋण सहकारी सस्थाको साधारणसभाले विभिन्न बिधामा उतकृष्टलाई सम्मान गरेको थियोे ।

सम्मानित हुनेहरु बचत तर्फ डिल्लीराम तिम्सिना , उतकृष्ट ऋणी तर्फ मन्जु मेचे र मुना भुजेल , उतकृष्ट खुत्रुके तर्फ राजकुमार वनेम , उतकृष्ट बाल वचत राघव कार्की , उतकृष्ट आवधिक वचत तर्फ सजिव राजबशी , उतकृष्ट कर्मचारी तर्फ रिमा खड्का उतकृष्ट एस.इ .इ तर्फ सामुदायिक बिधालय बाट दिपेश पौडेल सस्थागत तर्फबाट भावना पुरि रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथि लिङ्गदेन , वडा अध्यक्ष रोषन सिवाकोटी ,जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष रेवती खनाल , भुपेन्द्र मैनाली ,नेत्र बहादुर गिरि ,अबिशेक खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

 

 

अबिशेक खतिवडाको सहयोगमा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार