काठमाडौं , आज सोमबार नेपाली बजारमा धेरैजसो सबै देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १४८ रुपैयाँ ४२ पैसा तोकिएको छ। त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २ रुपैयाँ ४४ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७५ रुपैयाँ ४३ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ३८ पैसा तोकिएको छ ।आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५पैसा तोकिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार