हल्दिवारीमा जारी वडा स्तरीय फुटबल प्रतियोगितामा हिजो घाइते भएका वडा नम्बर का खेलाडी सन्तोष मादेनको ट्रमा सेन्टर काठमाडौमा उपचार शुरु भएको छ।

हिजोको खेलमा वडा नम्बर ५ बि का गोलकिपर सग ठोकिएका उनी लाई मेची अस्पतालले उपचार गर्न नसक्ने भनेपछि रातिनै खेलकुद बिकास समिति अध्यक्ष महेसलाल मेचेको नेतृत्वमा एम्बुलेन्समा काठमाडौ लगाएको वडा अध्यक्ष होम प्रसाद चुडालले बताए ।

घाइते मादेको आमासय फुटेको र उपचार अस्म्भव मेची अस्पतालमा डाक्टरले भनेपछि काठमाडौ लगिएको महेसलाल मेचेले बताए। खेलकुद परिषद अध्यक्ष मेचेका अनुसार उनको उपचार शुरु भएको र उनी खतरा मुक्त रहेको डाक्टरले बताएका छ्न

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार