हिजो देखि अन्दाजी १०/१२ बर्षको बोल्न समेत नसक्ने बालक जलथल प्रहरी चौकीमा राखिएको हुदा चिन्नु हुने ले सम्पर्क गरि बालकको उद्दार गरिदिनु हुन अनुरोध छ।

जलथल प्रहरी चौकी प्रमुख भरत कोइरालाका अनुसार हल्दिवारी ३ डाडा गाउँमा भेटुएका बालक लाई प्रहरी चौकिमा ल्याई राखिएको हुदा चिन्नु हुने महानुभावले प्रहरी चौकीमा सम्पर्क गरि बालकलाई अभिभावक समक्ष पुर्याउन मद्दत गरिदिनु होला ।

जलथल प्रहरी चौकी को सम्पर्क नम्बर :९८४२४९०३०३ हल्दिवारी डटकमको सम्पर्क नम्बर ९८२४९९७१२०

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार