लकडाउन लम्ब्याउने र मेडिकल उपकरण खरिदबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् बैठकको तस्बिर सार्वजनिक गरेको छ जहाँ मन्त्रीहरु बेग्लाबेग्लै टेबलमा कम्तीमा दुई मिटरको दूरीमा बसेर बैठक गरिरहेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार