कमला भट्टराई- लकडाउनले देश, समाज, व्यवसायी, उद्योगी मात्र होइन अव हामी सबै जनता समेत आक्रान्त भई सक्ने अवस्थामा छौ। हामीहरुको बचत रकम पनि सकिने अवस्थामा आई सकेको छ।

घर परिवार, बालवच्चालाई के खुवाउने पिलाउने भन्ने अवस्था आई सकेको छ। अव समय आई सकेको छ लकडाउन क्रमस खुकुलो वनाई सामाजिक र आर्थिक कृयाकलापहरु सामान्य तफॅ लाने।

साथै संघिय सरकारको निर्देशन अनुसार प्रदेश र स्थानीय सरकारले यही समयमा कसरी हाम्रो आर्थिक कृयाकलापहरु समान्य तफॅ लाने नीति, कायॅविधी आदी वनाने र जनताको वृहत्तर हितको कायॅहरु गर्ने कायॅ योजना बनाई जनतालाई सुसुचित र शिक्षित गराई कोरोना संग जुध्दै जनजीवन सामान्य तफॅ लाने शुरुवात गर्ने।

कोरोना भाईरसबाट वच्न वेसार, ज्वानो, अदुवा, तुलसी पत्ता, गुर्जो र नुन राखी उमालौ र यसको तातो तातो झोल दैनिक पिऔ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार