काठमाडौँ , त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान(आईओएम)को डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त भएकी छिन् ।

आज बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उनलाई त्रिवि आइओएमको डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले सिफारिस गरेको तीन जनाको नाम मध्ये डीनमा प्राडा दिव्या सिंह शाहलाई नियुक्त गरेको हो ।

 आइओएमको डीनमा नियुक्त भएकी प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार