राज कुमार कार्की

काङ्ग्रेस हो देशको पुरानो पार्टी ।
नेताहरु गुट बनाउछ्न ढाटी (ढाटी ।।

गल्ती गरे बि पि को समाजवाद छाडेर।
गुट बनाए किन आज रछ्यान मै गडेर।।

बनाए आज किन एक नदीको तीन धाररु
कुन दिन गर्ने हुन फेरि अब वारपार।।

गुट बन्यो उत्तर दक्षिण पश्चिम जोडि।
बनाउछ्न गुट मन नपर्नेलाई छोडि ।।

झगडा गर्दैछन् किन अधिवेशन सारेररु
गुट बलियो बनाउदैछ्न सभापति घोषणा गरेर।।

किन बि पि ले राजा सँग आफ्नो घाँटी जोडेरु
आफ्नो वाद लाद्नलाई समाजवाद छोडे।।

बि पि गणेशमान के पि जि पि को त्याग।
भन्नु पर्छ अब युवा पुस्ताले तिमीहरु छाड।।

किन काङ्ग्रेसलाई सहायक प्रतिपक्षी बनाएरु
आफ्नालाई काखी च्यापेर वाकिलाई प्रतिपक्ष भनाए।।

पार्टीको नाम लिएर नेता सब कमाउने।
कार्यकर्ता सब राम भक्त हनुमान भै रमाउने।।

पार्टीलाई बलियो बनाउ अब गुट सब मेटेर।
एक ढिक्का बनाउ है अधिबेशनमा भेटेर।।

धन्यवाद ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार