बलिउड सुपरस्टार आमिर खान यतिबेला तेस्रो बिबाहलाई लिएर चर्चामा चुलिएका छन् । केहि दिन अघि आएको खबरका अनुसार आमिर एक बलिउडकै अभिनेत्री संग तेस्रो पटक बिबाह गर्न लागिरहेका छन् ।

रिर्पोटका अनुसार फिल्म लाल सिंह चड्डाको शुटिंग बाट आएपछि आमिर आफ्नो बिबाहको घोषणा गर्नेछन् । हाल यसलाई लिएर नयाँ खबर बाहिरिएको छ ।

आमिर खान फिल्म बाहेक उनको आफ्नो ब्यक्तिगत जिवनको बारेमा पनि चर्चामा रहने गरेको छ । उनले सबैभन्दा पहिला रीना दत्ता बिबाह गरेका थिए । त्यसपछि फिल्म निर्देशक किरण राव संग बैबाहिक जिवनमा बाँधिएका थिए ।

जुलाई ३ मा यी दुबैजाले बिबाह गरेका थिए । दुबै जनाको सम्बन्ध बिच्छेदेको कारण अभिनेत्री फातिमा सना शेख तिर मोडिएको थियो ।

तर फेरी खबर आएको छ कि आमिर तेस्रो बिबाहको तयारीमा रहेका छन् । तर यो खबर झुठो रहेको उनको नजिकको सुत्रले बताएको छ । फातिमाले पनि आफुले आमिर खान संग डेट गरिरहेको हल्लाका बिषयमा प्रतिक्रिया दिएकी छिन् । दुबै जनाको नाम फिल्म दंगल देखी जोडिदै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार