हल्दिवारी – झापा  । नेकपा एमाले झापाको दोस्रो पूर्ण बैठकले ४१ सदस्यीय सचिवालय गठन गरेको छ । आज सम्पन्न पार्टीको बैठकले पदाधिकारीसहित ४१ सदस्यीय सचिवालय बनाएको हो ।

सचिवलायमा पार्टी अध्यक्ष दिपक कार्कीसहित सदस्यहरुमा  शिवकुमार ढुङ्गेल, देवराज कार्की,भरत राई, नेत्र प्रसाद दाहाल, प्रेम बहादुर गिरी,  बद्रीप्रसाद भट्टराई, नगेन्द्र प्रसाद संग्रौला,चन्द्रमाया श्रेष्ठ, बलराम खरेल, देवकुमार राई, असारु राजवंशी, योगमाया पराजुली र लक्ष्मण पाठक रहेका छन् ।

यस्तै, सदस्यहरुमा  डम्बरबहादुर गरि ,नरेश चुडाल ,छविलाल चुडाल , कृष्णप्रसाद बिमली,  पवित्रा पाठक, खेमनाथ मिश्र, ओम नारायण राजवंशी, तुलसी कार्की, हिम बहादुर कार्की, धु्रवकुमार शिवाकोटी, हिमादेवी खतिवडा, चन्द्र सुब्बा, डिल्लीराम घिमिरे, टिका मंग्राती, गणेश बहादुर बस्नेत, हरि प्रसाद घिमिरे, , सत्यनारायण राजवंशी, दिपेन्द्र लम्साल, देवीमाया भट्टराई, मिना बस्नेत, नारायण प्रसाद गौतम, मीना घिमिरे पराजुली, चन्द्र प्रसाद प्रसाई, रेणुका डाँगी, हरिदास ढुङ्गाना, नरमाया कार्की, लिलादेवी ढुङगेल दाहाल रहेका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार