पर्सा २७ फाल्गुन । वीरगञ्ज कपडा बैंकले आज पर्सेली पत्रकार, समाज सेवी लगायत अन्य पेसामा रही समाज सेवा गर्दै आएका विभिन्न व्यत्तीहरुलाई कदर पत्र सहीत सम्मान गरेको छ ।

विगत लामो समय देखी अतिविपन्न वर्गहरुमा कपडा वितरण गर्दै आएको वीरगञ्ज कपडा बैंकले होली अवसरमा एक कार्यक्रमको आयोजना गर्दै  समाज सेवामा आद्ध रही कामगर्दै आएका विभिन्न व्यत्तीहरुलाई सम्मान गरेका हो l वीरगञ्ज कपडा बैंकको संयोेजक वृजेश्वर चौधरीको अध्यक्षता र संस्थाका संरक्षक अधिवत्ता सुरेनद्र कुर्मिको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा  वीरगञ्जको मुख्य चौक घण्टाघरमा सम्मपन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुरेन्द्र कुर्मीले कपडा बैंक जतिसहज संचालन गरेको देखे पनि अतिनै कठीन काम रहेको बताएका छन । वीरगञ्जमा कपडाको अभावले विषेश गरी जाडो याममा सितलहरका कारण अतिपिन्न परिवारहरुले भोग्दै आएको विडालाई वीरगञ्ज कपडा बैंकले केही हद सम्म अन्त गरेको बताएका छन । योसम्पुणर् कार्य सबैको सहयोग र सहकार्यले भएको हुदा सम्पुणर् महानगर वासीलाई धन्यवाद व्यत्तग गर्दै अगामी दिनहरुमा थपकार्यक्रमका साथ अगाडी बढने उनले बताएका छन ।

उत्तकार्यक्रममा समाज सेवी तथा लोसपा महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सरार्फ, समाज सेवी प्रकाश थारु, जसपा नेता डा. मोनिका सिंह, लगायत संचारकर्मीहरुको उस्थिती रहेको थियो।कार्यक्रमको सहजिकरण संचारकर्मी तथा समाज सेवी लालबाबु सिंहले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार