क्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्यान्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ। यि दुई नेता बिच राजधानी किएभमा भेटवार्ता भएको हो । युक्रेन भ्रमणमा रहेका फिनल्यान्डका प्रधानमन्त्री मारिन र जेलेन्स्कीबिच युरोपेली देशको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको बताइएको छ ।
युक्रेनमा रुसले आक्रमण गरेपछि अवस्था निक्कै खराब बन्दै गएका अबस्थमा भएको मारिनसँगको भेट वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।आर्थिक तथा सुरक्षा र मानवीय सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपतिले फिनल्यान्डका प्रधानमन्त्री मारिनको प्रशंसागरेको बताइएको छ ।
युद्धकै कारण युक्रेनले बाह्य देशको सहयोग खोजी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1