बिर्तामोड २ स्थित एकता स्पोर्टिङ क्लब लाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । वडा नम्बर २ वडा कार्यालयले स्थानीय बालबालिका लाई लक्ष्यित गर्दै खेलकुदका सामाग्री हस्तान्तरण गरिएको कार्यबाहक वडाध्यक्ष ओमनाथ गौतमले जानकारी दिए ।

करिब २५ हजार मूल्य बराबरको सामाग्री एक कार्यक्रमका बिच क्लबका अध्यक्ष किरण पौडेल लाई हस्तान्तरण गरिएको वडा सचिव हिमा पोख्रेलले बताइन् । वीर अमरसिंह माध्यमिक बिद्यालयको खेल मैदानमा १ सय जना बालबालिका दैनिकी प्रशिक्षण लिदै आएका छन् । विभिन्न दाताको सहयोगमा क्लबले बालबालिका लाई फुटबल प्रशिक्षण गराउदै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार