हल्दिवारीमा फौजको आक्रमण : ५ सय बिगाहा धानवाली नस्ट

हल्दिवारीमा फौजको आक्रमण : ५ सय बिगाहा धानवाली नस्ट

 हल्दिवारी गाउँपालिका बिपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले फौजी किराको आक्रमणले किसानले लगाएको धानवालीलाई नस्ट पुर्याएकोले निसुल्क रूपमा औसधि उपचार गर्न गाउँ कार्यपालिकालाई आह्वान गरेको छ । ...