आज डलरदेखि युएई दिराम सम्मको कति छ भाउ ?

आज डलरदेखि युएई दिराम सम्मको कति छ भाउ ?

नेपाल राष्ट्र बैंकले मंगलबार ९फागुन ६० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ ।             यस्तै, युरो एकको खरिददर १२३ रुपैया...
आज डलरदेखि मलेसियन रिंगिट सम्मको कति छ भाउ ?

आज डलरदेखि मलेसियन रिंगिट सम्मको कति छ भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबार ९फागुन ५० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र ब...
खाद्य तथा पेय पदार्थको मूल्य  १० प्रतिशत नाघ्यो

खाद्य तथा पेय पदार्थको मूल्य १० प्रतिशत नाघ्यो

तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष ९आव० २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव...
टेर्दैनन् समस्याग्रस्त सहकारी समितिलाई नै ?

टेर्दैनन् समस्याग्रस्त सहकारी समितिलाई नै ?

काठमाडौँ, ५ फागुन । बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् । सम...
‘एमसीसी संसदबाट अनुमोदन गर्न ढिला भैसक्यो, यो नेपालको हितमा छ’:डा। रामशरण महत

‘एमसीसी संसदबाट अनुमोदन गर्न ढिला भैसक्यो, यो नेपालको हितमा छ’:डा। रामशरण महत

काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा। रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पार...
उमेरले छेक्दो रहेनछ व्यवसाय गर्नलाई ८० को दसक पुगेकी यी आदिवासी सन्थाल आमा ( हेर्नुस केही तस्वीर )

उमेरले छेक्दो रहेनछ व्यवसाय गर्नलाई ८० को दसक पुगेकी यी आदिवासी सन्थाल आमा ( हेर्नुस केही तस्वीर )

उमेरले छेक्दो रहेनछ व्यवसाय गर्नलाई ८० को दसक पुगेकी यी आदिवासी सन्थाल आमा ( हेर्नुस केही तस्वीर )
हल्दिवारीमा ३ महिने ढाका बुनाई तालिम संचालन

हल्दिवारीमा ३ महिने ढाका बुनाई तालिम संचालन

हल्दिवारीमा तिन महिने व्यवसायिक ढाका बुनाई तालिमको आज एक कार्यक्रमको बीच हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले उद्घाटन गर्नु भएको छ । उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालय घरेलु तथ...
भारतीयको रोजाइमा नेपाली जुता–चपल  “१० दिनमा ५०लाखको कारोवार”

भारतीयको रोजाइमा नेपाली जुता–चपल  “१० दिनमा ५०लाखको कारोवार”

वीरगंज,माघ १९ ,वीरगन्जमा चलिरहेकोे प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलामा ५०लाखको कारोवर भएको जनाइएको छ ।वीरगन्जको घन्टाघरको उत्तर तर्फको चौरमा संचालीत मेलाको १०दिनमा ५०लाखको कारोबार भएको नेपाली जुत्...
युवा व्यवसायीद्दारा झापामा ६० करोडको लागतमा सिमेन्ट उधोग संचालन

युवा व्यवसायीद्दारा झापामा ६० करोडको लागतमा सिमेन्ट उधोग संचालन

हल्दिवारी गाउँपालिका ३ देविबस्थिमा ६० करोडको लागतमा कावेली सिमेन्ट इन्डस्ट्री प्राली शुरु भएको छ। सिमेन्ट उधोगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले दिएको जानकारीअनुसार अबको १५ दिनदेखी सिमेन्ट उधोगले आफ्...
हल्दिवारी तिनमा युवा व्यवसायीले सुरुगरे साबुन उधोग

हल्दिवारी तिनमा युवा व्यवसायीले सुरुगरे साबुन उधोग

जलथल ,१६ माघ । हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले आज एक कार्यक्रमको बिच युवा व्यवसायी मिलन गिरिले संचालन गरेको झापा साबुन उधोगको उदघाटन गर्नु भएको छ। आफ्नो उदघाटन मन्तव्य राख्दै उपाध...