हल्दिवारी गाउँपालिकाका सबै सामुदायिक विद्यालय सिसि क्यामराको निगरानीमा

हल्दिवारी गाउँपालिकाका सबै सामुदायिक विद्यालय सिसि क्यामराको निगरानीमा

हल्दिवारी गाउँपालिकाले ११,१२ अध्यन गर्ने सबै विद्यार्थीलाई निशुल्क पड्ने व्यवस्था गरेको छ । गाउँपालिकामा रहेका तिनवटा उच्चमावीहरु हल्दिवारी मावी ,जनजागृती मावी ,लक्ष्मी माविमा अध्यन गर्ने सबै विद्यार्...