कन्नड फिल्म पैलवान बाट साउथ फिल्ममा डेब्यु गर्ने टेलिभिजन अभिनेत्री आकांक्षा सिंह यतिबेला मालदीवमा आफ्नो पति कुणाल यसैन संग छुट्टीमा एकदमै रमाईलो गरिरहेकी छिन् । सामाजिक सञ्जालमा आकांक्षाले आफ्नो छुट्टीको ग्ल्यामर्स तस्बीर अपलोड गर्दै आफ्ना फ्यानहरु लाई सरप्राइज दिएकी छिन् । आकांक्षाको बाहिर आएको तस्बीरलाई लिएर यो भन्न सकिन्छ कि उनी होलिडे एकदमै आनन्द संग रमाईलो गरिरहेकी छिन् ।

खासगरी आकांक्षा बिकिनी तस्बीरमा सामाजिक सञ्जालमा भाइरल भएकी छिन् । उनले आफ्ना बोल्ड एण्ड हट तस्बीर सामाजि सञ्जाल इन्ष्टाग्राममा शेयर गरेकी छिन् । उन िहरेक तस्बीरमा एकदमै जबरजस्त देखीएकी छिन् भने सेक्सी मुडमा देखिएको छ । लगातार शुटिंगमा ब्यस्त रहेकी आकांक्षाले ब्रेक लिएर आफ्नो पति संग खुब मस्ती गरेकी हुन् । उनीहरुले एक अर्कालाई किस गरिरहेको तस्बीर अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार