गठबन्धको बैठकले वर्तमान गठबन्धनलाई निरन्ता दिने मोटामोटी सहमति गरेको छ। संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले भनेको छ-‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ। मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ।’

निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिले अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार