काठमाडौं – फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सकिएको छ । फिल्मको छायाकन सकिएको फिलमका कलाकार तथा निर्माता दीपक राज गिरीले बताए । काभ्रेको पनौतीमा आइतबार अन्तिम गीतसँगै फिल्मले दुई महिनामा छायांकन पूरा गरेको हो ।

फिल्ममा दीपक दीपा सहित केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।

फिल्म राजनीति र सामाजिक कथावस्तुमा बनेको छ । चौथो श्रृंखलालाई पनि लिएर दर्शकमाझ व्यापक पर्खाइ रहेको छ । छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार