हल्दिवारी गाउँपालिकाको अध्यन भम्रण गरि धादिङ जिल्ला रुविभेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहितको ३२ सदस्य टोलि फर्किएको छ। गाउँपालिकामा आयोजित कार्यक्रममा हल्दिवारी गाउँपालिकाको निति तथा कार्यक्रम ,बिकास निर्माण ,स्वास्थ शिक्षा को बारेमा प्रमुख प्रशासकीय अधिकृत संतोष घिमिरेले जानकारी गराउनु भएको थियोे ।

भारतको दार्जिलिङ ,सिकिम सहित इलामको अबलोकन गरेर फर्किएको रुविभेली गाउँ पालिका अध्यक्ष चरुङ तामाङले बताउनु भएको छ । नेपाल को उतरी सिमाना चिबत सग जोडिएको उक्त गाउँपालिका रुवि को लागी प्रख्यात रहेको भएपनी याक्सागुम्बा तथा जडिबुटीको लागी पनि उतिकै ख्यातीप्राप्त रहेको उपाध्यक्ष बिना लामाले बताएकी छ्न।

उक्त कार्यक्रममा दुबै अध्यक्ष हरुले बिकास निर्माण ,स्वास्थ शिक्षाको बारेमा आआफ्नो धारणा राख्नु भएको थियोे । गाउँ पालिकाको तर्फबाट हल्दिवारीमै उत्पादन गरिएको चिया उपाहर स्वरुप प्रदान सबैलाई गरिएको थियोे

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार