अमेरिका स्थित न्युयोर्क राज्यले रक्तदाता अर्जुन प्रसाद मैनालीलाई सम्मान गरेको छ ।

विस्वभर रक्तदान अभियान चलाई रहेका मैनालीले १७३ औं पटक रक्तदान गरि सकेका छ्न ।
बिस्वका २१ भन्दा बढी मुलुकमा पुगेर रक्तदान गरिसकेका मैनालीलाई अन्तर्राष्ट्रिय रक्तदाताको रूपमा बिस्व भर चिनिन्छन ।
मैनालीले नेपालको रक्तदान अभियान लाई समेत सहयोग पुर्याउदै आएका छ्न भने आफ्नो आम्दानीको ८०% खर्च रक्तदान अभियानमै खर्चिएको पाइन्छ । 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार