नेपाली काङ्ग्रेसका नेंता कृष्ण प्रसाद सिटौलाले सरकारले आम जनताको लागि काम गर्नु पर्ने बताउदै सरकारको काम काजको निरंतर रूपमा खवरदारी गर्न काङ्ग्रेस कार्यकर्ता लाई आवह्न गरेका छ्न ।

जनता भन्दा माथी कोई नभएको ले जनताको हितमा काम गर्नु पर्ने दाहित्व बाट बिमुख हुँदै सरकार भस्टचारमा लिप्त भएकोले काङ्ग्रेसले खवरदारी गर्नु पर्ने पुर्व महामन्त्री तथा उपप्रधानमन्त्री समेत रहेका सिटौलाको कार्यकर्तालाई निर्देशन थियोे ।

उक्त कुरा आज हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापमा विपि अध्यन केन्द्रको आयोजनामा भएको विभिन्न पाटि परित्याग गरि काङ्ग्रेस प्रवेश कार्यक्रममा सिटौलाले नव प्रवेसिलाई स्वागत गर्दै आफ्ना कार्यकर्तालाई एक भएर जुट्न आह्वान गरेका हुन । बिपि अध्यन केन्द्रका अध्यक्ष भुपाल बस्नेतको सक्रियतामा १०७ जना राप्रपा तथा नेकपा नेता कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेको हुन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार