सुनसरी । कोशी गाउँपालिकाले यहि मङ्सिरको अन्तिम साता सामुहिक बिवाहा कार्यक्रम गर्न लागेको जनाएको छ ।

उक्त गाउँपालिकाको चौथो गाउँ सभाबाट स्वीकृत कार्यक्रम अनुसार सामुहिक बिवाहा कार्यक्रम राखिएको गाउँ पालिका अध्यक्ष ऎयुब अन्सारीले जानकारी दिएकी छ्न ।

बिबाह कार्यक्रम आ – आफ्नै परम्परा अनुसार सप्पन्न हुने पनि जनाईएको छ ।

अध्यक्ष अन्सारीका अनुसार बेहुला बेहुलीका लागी लता कपडा ,जन्तिहरुको लागी खानपिन गाउँपालिकाले नै गर्ने छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार