हेमन्त मैनाली । हल्दिवारी गाउँपालिका  स्थित चौकीबिरान सामुदायिक बन उपभोक्ता समुहले दिपेन्द्र प्रावि हल्दिवारी ४ लाई १ लाख सहयोग गरेको छ ।

बन उपभोक्ता समुहका अध्यक्ष विशुलाल मेचेले बताए अनुसार विद्यालयको शैक्षिक विकासको लागी अनुदान सहयोग उक्त रकम हस्तान्तरण गरिएको हो ।

 उक्त विद्यालयका प्र अ दीर्घराज आचार्यले एकलाख बराबरको चेक बुझेका छ्न ।
मेचे समुदायको बाक्लो उपस्थित रहेको उक्त विद्यालयमा यसै बर्ष देखि मेचे भाषाको अध्ययन अध्यापन शुरु गरिएको छ।
 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार