पोखरा : कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विद्या भट्टराई अधिकारीले भोट हालेकी छन् । उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन् ।

  प्रमुख प्रतिपक्ष काङ्ग्रेसका खेमराज पौडेलले मतदान गर्न पाउने छैनन् । उनी कास्की क्षेत्र नम्बर ३ भुम्दीवासी हुन् ।

त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार