मलेसिया । मलेसियाका कम्पनीहरूले  न्यूनत्तम १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने भएको छ ।

मंगलबार नेपाली राजदूतावासले एक सूचना जारी गर्दे आगामी जनवरी २ तारिखदेखि राजदूतावासमा प्रमाणिकरणका लागि पेश गरिने श्रम सम्बन्धी मागपत्र मा अनिवार्य रुपमा न्युन्तम आधारभुत तलब १२ सय रिंगेट {करिब ३३ हजार नेपाली रुपैयाँं} राखी पेश गर्न रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार