बिचारी चाम्लिङ

मलेसिया स्थित पुर्बेली युवा क्लब इपो पेराकको आयोजनामा २५/२६ जनवरीका दिन भलिबल प्रतियोगिता गर्न लागेको आयोजकले हल्दिवारी डटकमलाई बताएका छ्न । नगद ५ हजार १ मलेसिया रिंगेट प्रथम पुरस्कार ,२५ सय २ रिगेट दोस्रो पुरस्कार तथा तेस्रो पुरस्कर १५ सय ३ रिगेट रहेको बताइएको छ ।

  • खेल सम्बन्धि सम्पुर्ण जानकारी तल हेर्न तथा सम्पर्क गर्न सक्नु हुनेछ ।

 

सम्पूर्ण खेलप्रेमी मित्र जन हरूमा यहि पत्र मार्फत चुलेनिम्तो छ !!यहि आउदो (जनवरी)मिति 25/01/2020—26/01/2020को दिन (मलेसिया को)चाईनिज (New year ) को छुट्टी को अवसर पारी हाल मलेसिया स्थित (पूवेली युवा क्लब ) (इपो पेराक काछा)टि्: एस: प्लाष्टिक ..कम्पनी ले सदा झै यसपाली पनि पुनः रूपमा ( खुल्ला) भलिबल प्रतियोगिता अायोजना गरेको हुदा मलेसियामा रहेका इच्छुक खेलप्रेमी खेलाडी साथी दाजुभाई हरूलाई यहि पत्र को आधारमा हजुर लगायत हजुर को टिम सहभागी गराइदिनु हुन हादिँक निमन्त्रणा गर्दछौँ!!।

आयोजक _ पूर्वेली युवा क्लब( tsp) # प्रवेश शुल्क = rm701 मात्र समय– 25/01/2020 बिहान ठीक 10:00am बजे (अन्तिम समय)। । आकर्षक पुरस्कार हरु ॥ 1) प्रथम पुरस्कार = नगद rm. 5001 (ट्रफी )मेडल प्रमाणपत्र 2) दितिय पुरस्कार =नगद rm. 2502 (ट्रफी )मेडल प्रमाणपत्र 3) तृतीय पुरस्कार -..नगद rm1503सहित (ट्रफी )मेडल प्रमाणपत्र! -(बेस्ट प्लेयर ) लाई च्याम्पियनसिप को व्यवस्था गरिएको छ।। (नियमहरू) 1/खेलाडीलाइ चोट पटक लागेमा आयोजक जिम्मेवार हुने छैन 2/खेलमा वादविवाद आएको खण्डमा आयोजक को निणय नै अन्तिम निणय हुनेछ । 3/टाढा बाट आउनु भएको खेलाडीलाइ खान बस्नको व्यवस्था आफैले गर्नु पर्ने छ। 4/ खेल( अम्पायर )डिसिजन खेलाइने छ।

खेलमा टिम बीच बिबाद आएमा (अम्पएर )अन्तिम डिसिजन मान्यता ,” 5/खेलाडी सख्या ६ सहित २ (EAstra )२ जना खेलाडी हुनु पर्ने छ! 6/खेलाडी हरु अनिवार्य डे्स मा सजिएको हुनु पर्ने छ। अायोजक्॥ पूर्वली युवा क्लब Tsp स्थान-मलेसिया इेपो पेराक (काचा ) पूर्वेली युवा क्लब Ts plastic (कम्पनी )को खेल मैदान मा नोट– खेलाडीहरुले तोकिएको समयमा खेल मैदान मा अनिवार्य उपस्थित हुनु पर्ने छ॥यदि खेल सुरु निधरित समयमा नअाएमा (अकबर दिइनेछ। सम्पर्क- (खेल संयोजक) टिका राम बस्नेत -0109071369 (अदक्ष्य)- राजकुमार बस्नेत-01136757518 (सचिव)-राज कुमार पौडेल-01133801018 कृष्ण थापा -01139528761 #Gyanu baraili -01151495998 #सन्जिव ठकुरी-01164091802 -सुर्य बस्नेत-01126254009 (बिशेष सल्लाहकार ) दिपक बस्नेत ‌-0165441458

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार