काठमाडौं, कोरियामा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनुँहका नरबहादुर राना रहेका छन् । उनको आइतबार कम्पनीमा काम गर्ने क्रममा मृत्यु भएको हो ।

कोरियाको छुङ्छंङबुक्दो छेन्छुस्थित एक कम्पनीमा हाइड्रोलिक तेलको पाइप कस्दै गर्दा नरबहादुरलाई फलामको वजनदार समान झरेर किचेको बताइएको छ । उनको कम्पनीमा समानले किचेर घटनास्थलमानै मृत्यु भएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार