रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका पुर्ण रूपमा लक डाउन गरिएको हाम्रा सहयोगी गोपाल कार्कीले बताउनु भएको छ।
अति आवश्यक काम बाहेक कोहिपनी हिडडुल नगरेको र जनपद प्रहरी र ससस्त्र प्रहरीले चोक चोकमा पहरा दिएको पाइन्छ। औषधि पसल ,फलफूलका र केही खाद्यान्नका पसल खुलेपनी मानिसहरूको आवतजावत न्यून देखिन्छ।
मन्थली नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ३३ जनालाई राखिएको समेत कार्किले जानकारी गराएका छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार