हल्दिवारी वडा नम्बर ५ का जनप्रतिनिधि ,वडा सचीव तथा स्वास्थ कर्मचारीको मोबाइल नम्बर : तपाई हरु यी नम्बरमा कल गरेर कोरोना भाइरस सम्बन्धि अहिलेको लक डाउनमा सम्पर्क गर्न सक्नु हुनेछ।

१. वडा अध्यक्ष : सेर बहादुर नेङ्वाङ, ९८०४९५५९०८

२. वडा सचीव : भजन सङ्रौला ,९८१४९६३८०६

३ .वडा सदस्य : नन्दलाल पराजुली ,९८४२६३२५९१ 

४. ………….. : मदन तामाङ ,  ९८०४९१०००६

५ महिला सदस्य : ताराढकाल  ,९८१७९८३४७२

६. दलित म सदस्य : भिम माया दर्जी, ९८१६९८३८७४

वडा स्वास्थ कर्मी :. गिता सुवेदी ,९८२४०१८७९१

नोट यी माथिका नम्बरमा कल गरेर सरकारले लागू गरेको लक डाउनको अवस्थामा सहयोग लिन सक्नु हुनेछ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार