हो आज मुलूक मात्र होईन सारा संसार अप्ठेरो मा छ,
यो विकराल समय पनी गुज्रनेछ धैर्यता गरौं  !

अढी बढौं असहाय गरीब दुस्खी हरूको साथी बनी
मानवता को उदाहरण कायम गरौं  !

समय कठिनछ हौसला तोडिन सक्ने खतरा भएनी
यो कठिनाई बाट निस्कन आफुलाई तैयार गरौं !

कतिदीन बाचिएला थाहा छैन कसैलाई
त्यसैले जती बाँचिएनी त्यती लाई नै शाहकार गरौं  !

भद्रपुर ,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार