काठमाडौं , शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राणाको एनिभर्सरी परेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राणाबीच विवहा भएको आज ५० बर्ष पुगेको छ । आज पूर्व राजा ज्ञानेन्द्र शाहले विवाहको ५० औं बर्षगाँठ मनाउदैछन् ।

पूर्व राजा ज्ञानेन्द्रले आफ्नो वैवाहिक बर्षगाँठ बर्षेनी मनाउँदै आएका थिए । गएको बर्ष उनले एक रेष्टुरेन्टमा पत्नी कोमललाई केक खुवाएर विवाह बर्षगाँठ मनाएका थिए । यस बर्ष भने लकडाउनका कारण परिवारसँग मात्र बनाउदैछन् । पूर्व राजा ज्ञानेन्द्र शाहले तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग २०२७ बैशाख १९ गते विवाह गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार