काठमाडौं , साउदी अरबमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुगको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार साउदीका विभिन्न क्षेत्रमा गरी ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । साउदीमा सबैभन्दा बढी कोरोन ासंक्रमित नेपाली पूर्वी क्षेत्रका रहेका छन् ।

साउदीको पूर्वी क्षेत्रमा ३३६ जना, पश्चिमक्षेत्रमा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना कोरोना स।क्रमण देखिएको जनाइएको छ ।

संक्रमित सबै नेपाली मध्ये ११ जना महिला नेपाली रहेको जनाइएको छ । हालसम्म साउदीमा कोरोनाको संक्रमणबाट २ सय ६४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ हजार ९ सय नाघेको छ ।

साउदी अरब सरकारले ३७ जनाको टाउको ...

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार