हल्दिवारी / अमेरिकन आइडलको फाइनलमा पुगेका नेपाली गायक दिवेश पोखरेल दोस्रो स्थान ओगट्न सफल भएका छन् । नेपाली युवा गायक दिवेश पोखरेललाई न्यूयोर्क निवासी लाइबेरियन मूलकी २१ वर्षे अश्वेत गायिका जस्ट सामले जितेकी हुन् । उनी अमेरिकन आइडल १८औं संस्करणको विजेता बन्न पुगेकी हुन् । अमेरिकन आइडलको दोस्रो स्थान भने दिवेशले पाएका छन् ।

शुरुवातदेखि नै राम्रो प्रस्तुती दिदै आएका दिपेशको फाइनलमा थोरै भोट भएपछि अमेरिकन आइडलको विजेता बन्नबाट चुकेका हुन् । अमेरिकन आइडलको फाइनलसम्म पुगेर दिपेशले नेपालको नाम चिनाउन सफल भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार