नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस हारेर पहिले ब्याटीङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।

नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे भने कुशल भुर्तेलले ४६ रन बनाएका हुन् ।

पाँचौ ओभरमा नेपालले दोस्रोबलमा पहिलो विकेट गुमाएको थियो । यसैगरी, आसिफले नेपालका लागि ९ रन जोडेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार