हल्दिबारी, भदौ १८। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले निष्पक्ष र भयरहित वातावरणमा आसन्न निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका हुन् ।

कार्यक्रम मार्फत कांग्रेसलाई अत्यधिक मतले जिताउने तयारी गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका देउवाले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार