छैटौं झापा गोल्डकपको च्याम्पियन ट्रफी र सहभागी टिमहरु सार्वजनिक

छैटौं झापा गोल्डकपको च्याम्पियन ट्रफी र सहभागी टिमहरु सार्वजनिक

बिर्तामोड, फागुन ९ । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित...
बिर्तामोडका बैंकर्ससँग झापा गोल्ड कपको छलफल

बिर्तामोडका बैंकर्ससँग झापा गोल्ड कपको छलफल

बिर्तामोड, फागुन ६ । बिर्तामोडमा रहेका वाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनुपर्नेमा जोड दिएका छन् । छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा आज आयोजित छलफ...
झापा गोल्ड कप र नगर खेलकुद समितिबीच छलफल

झापा गोल्ड कप र नगर खेलकुद समितिबीच छलफल

हल्दिवारी , फागुन ६ । आसन्न छैटौँ संस्करणको झापा गोल्ड कपको सन्दर्भमा बिर्तामोड खेलकुद विकास समितिसँग छलफल भएको छ । गोल्ड कपको सचिवालय अतिथि सदनमा आज भएको छलफलमा प्रतियोगितालाई भव्य र सभ्य बनाउने, रं...
झापा गोल्ड कपले गर्यो खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा

झापा गोल्ड कपले गर्यो खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा

बिर्तामोड, फागुन १ । झापा गोल्ड कपले खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ । आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताल...
राष्ट्रिय ब्याडमिन्टनको उपाधि निश्चल/लिङथेप तथा प्रेम/सञ्जयको जोडीलाई

राष्ट्रिय ब्याडमिन्टनको उपाधि निश्चल/लिङथेप तथा प्रेम/सञ्जयको जोडीलाई

बिर्तामोड, माघ २९ । बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचा...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भए...
झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने

झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने

बिर्तामोड, माघ २४ । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको ...
महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

बिर्तामोड, माघ २१ । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले  सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने न...
इन्जिनियरहरुसँग झापा गोल्ड कपको छलफल

इन्जिनियरहरुसँग झापा गोल्ड कपको छलफल

बिर्तामोड, माघ २१ । झापाको बिर्तामोडमा रहेको झापा गोल्डकपले झापाका इन्जिनियरहरुसँग छलफल गरेको छ । आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको तयारी तथा हालसम्मको प्रगतिका बारेमा आज बिर्तामोडस्थित गोल्डकपको स...
प्रधानमन्त्री कप: क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप: क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौँ, २० माघ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी...