कुन देशको मुद्राको विनिमयदरआज कति ?

कुन देशको मुद्राको विनिमयदरआज कति ?

नेपाल राष्ट्र बैंकले आइतबार ९पुस २०० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र ...
एनसेल टावरमा आगजनी

एनसेल टावरमा आगजनी

बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्य...
कुन देशको मुद्राको विनिमयदर कति आज ?

कुन देशको मुद्राको विनिमयदर कति आज ?

नेपाल राष्ट्र बैंकले बुधबार पुस १६ जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८३ पैसा र बिक्...
एमसीसीको अनुदान स्वीकार्नु घातक : माधव नेपाल

एमसीसीको अनुदान स्वीकार्नु घातक : माधव नेपाल

 पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन {एमसीसी} को अनुदान सहायता नेपालले स्वीकार गर्नु नहुने बताएका छन्। मंगलबार हेटौंडामा ...
सहकारीमा पनि बैंकको जस्तै  तीन लाखसम्म बचत सुरक्षण हुने

सहकारीमा पनि बैंकको जस्तै  तीन लाखसम्म बचत सुरक्षण हुने

बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्ट...
हल्दिवारीमा व्यसाय सचेतना सम्बन्धि ७ दिने तालीम शुर

हल्दिवारीमा व्यसाय सचेतना सम्बन्धि ७ दिने तालीम शुर

 जलथल १४ पौष । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा व्यसाय सचेतना ,सुरु (TOPE/ TOSE) ,लैङ्गकिसमानता तथा सामाजिक समावेशीकरण ७ दिने तालिम शुरु भएको छ। वडा अध्यक्ष होमप्रसाद चुडालको प्रमुख आतिथ्य...
हल्दिवारी गाउँपालिका भवन समयमै बनोस् ( फोटोफिचर )

हल्दिवारी गाउँपालिका भवन समयमै बनोस् ( फोटोफिचर )

हल्दिवारी गाउँपालिकाको नवनिर्मित भवनको काम धिमी गतिमा शुरु भएको छ ।२०७६ बैशाख अन्तिममा गाउँपालिकालाई जिम्मा लगाउने गरि किरातेस्वर कन्टकसनले ३ करोड १० लाखमा लिएको जिम्मेवारी अनुसार काम शुरु भएको झझल्क...
कर्णाली साकोसमा सर्वसम्मत नयाँ नेतृत्व

कर्णाली साकोसमा सर्वसम्मत नयाँ नेतृत्व

बिर्तामोड । लघुवित्तीय कारोबारसहित सहकारी अभियानमा झापाको अग्रणी संस्था कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सर्वसम्मत नयाँ नेतृत्व पाएको छ ।आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको सञ्चालक सम...
आजको विदेशी मुद्राको  विनिमयदर, कुन देशको कति ?

आजको विदेशी मुद्राको  विनिमयदर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबार ९पुस ११० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १८ पैसा ...
बैंकिङ क्षेत्रमा हड्ताल नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

बैंकिङ क्षेत्रमा हड्ताल नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाण्डौं , उच्च अदालत पाटनले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको...